देश

    ग्याल्बो ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १९ | बिहान ०७:११ बजे

      काठमाडौं । सरकारले ग्याल्बो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

      गृह मन्त्रालयले सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

      फागुन १६ गते सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु