मुख्य समाचार

    भोलि गण्डकी प्रदेशमा सार्बजनिक बिदा

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १८ | मध्यान्ह ०५:११ बजे

      पोखरा, फागुन १८ । गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा हुने भएको छ ।

      भोलि ग्याल्पो ल्होसार ( फागुन १९ गते) का दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

      गण्डकी प्रदेश सरकारले गत २०७७ चैत १७ गते निर्णय गरेर ग्याल्पो ल्होसार ( फागुन १९ गते)सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

      गण्डकी प्रदेश सरकारले गरेको निर्णय गण्डकी प्रदेशको राजपत्रमा समेत प्रकाशित भैसकेको छ ।

        कमेन्टहरु