समाज

    भावी मेयर प्रत्याशी ओझाद्वारा महाशिवरात्रिको शुभकामना

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १६ | मध्यान्ह ०६:११ बजे

      कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णागर नगरपालिकाका भावी मेयर प्रत्याशी मनोज कुमार ओझाद्वारा महाशिवरात्रिको शुभ अवसरमा सम्पुर्ण देशवासी, शुभचिन्तक, मित्र तथा सम्मानित नगरवासीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

      भावी मेयर प्रत्याशी ओझाद्वारा हिन्दू धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण पर्व महाशिवरात्रिको सम्पुर्ण कृष्णनगर नगरपालिकावासीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।

      साथै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्यप्रति सजग हनुपर्ने ओझाले बताए ।

        कमेन्टहरु