मुख्य समाचार

    स्थानीय निर्वाचनका लागि आयोगद्वारा दल दर्ताको आह्वान

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | मध्यान्ह ०७:११ बजे

      काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ ।

      आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो । फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्ने निर्णय गरिएको छ ।

      हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता भएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ ।

        कमेन्टहरु