मुख्य समाचार

    स्थानीय तह निर्वाचन रोक्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | मध्यान्ह ०७:११ बजे

      काठमाडौं, फागुन ४ । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

      न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार दलपिठको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो ।

      गत माघ २६ गते महोत्तरी भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले वैशाख ३० गते निर्वाचन गर्दा पाँचवर्षे कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

      photo 2022 02 16 05 30 22

        कमेन्टहरु