मुख्य समाचार

    नवलपरासीमा ४ जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | मध्यान्ह १२:११ बजे

      रबिन्द्र यादव
      नवलपरासी । नेपाल प्रहरीले सडकमा टायर बालेर बिरोध गरिरहेका ४ जना बन्दकर्तालाई बर्दघाटबाट नियन्त्रणमा लिएको छ ।

      नियन्त्रणमा पर्ने नेकपा क्रान्तिकारी माओबादि जिल्ला सेक्रेटरी छबिलाल खराल, प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्री, बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल र बिप्लब नेकपाका बिशेष जिल्ला समिती सदस्य सुमन ज्ञवाली रहेका छन ।

      नियन्त्रणमा रहेकालाई ईलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।

        कमेन्टहरु