मुख्य समाचार

    १० डीएसपीको काज सरुवा [सूचीसहित]

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २ | बिहान ०७:११ बजे

      काठमाडौं, फागुन २ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ।

      कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो। यस्तै तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन्।

      रसुवामा कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङ जिल्ला प्रहरी प्रमुख बन्ने भएका छन्।

      photo 2022 02 13 17 45 58

        कमेन्टहरु