मुख्य समाचार

    ब्रेकिङ न्युज : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १ | बिहान ११:११ बजे

      काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । काँग्रेसको एक नेताले महाअभियोग प्रस्ताव दर्ता भएको बताए ।

      जबराविरुद्ध प्रमुख सत्तारुढ नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरूले आइतवार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

      संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दर्ता भएको हो। प्रस्तावकहरुसहित तीन दलका ९८ जना सांसदहरुको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गरिएको हो।

        कमेन्टहरु