राजनीति

    एन्फाको साधारणसभा स्थगित

    जगत ठाडा मगर
    २०७८ माघ २९ | बिहान ०७:१० बजे

      काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा स्थगित भएको छ।

      एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते बिहान ९ बजे भर्चुअल रुपमा हुने भनिएको संघको साधारणसभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन्।

      रोकिएको साधारणसभा फागुन ८ गते बिहान साढे ११ बजे भर्अुअल रुपमा गर्ने एन्फाले जनाएको छ।

      photo 2022 02 11 17 40 06

        कमेन्टहरु