देश

    “जसपा” काे राँके जुलुस मा प्रहरिकाे हस्तक्षेप

    नवलपुर टुडे
    २०७७ पुस ११ | मध्यान्ह ०६:०९ बजे

      पुस ११,काठमाडौं ।
      संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

      IMG 20201226 175330 581

       

      बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ ।

      IMG 20201226 175333 765IMG 20201226 175510 237

       

        कमेन्टहरु