खेलकुद

    नेपालले टस जितेर ओमानविरुद्ध बलिङ गर्दै

    जगत ठाडा मगर
    २०७८ माघ २८ | मध्यान्ह ०४:१० बजे

      काठमाडौ‌ । चार देश सम्मिलित टी- ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले नेपालले ओमानविरुद्ध बलिङ गर्ने भएको छ ।

      नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको हो । ओमानविरुद्ध उत्रदै नेपालका सागर ढकाल र विवेक यादबले टीट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् ।

      नेपाली टोलीको प्लेइङ-११ का अन्य सदस्यमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कमलसिंह ऐरी, शरद भेषावकर र अविनाश बोहरा छन् ।

        कमेन्टहरु