देश

    आज १९५७ संक्रमित थपिए, ११ जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ माघ २५ | मध्यान्ह ०६:१० बजे

      काठमाडौ । पछिल्लो २४ घण्टामा १९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो। यस्तो सोही अवधिमा ५१०३ जना कोरोना मुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

      हाल देशभर ३६ हजार १८१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

        कमेन्टहरु