देश

    चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेटवार्ता

    जगत ठाडा मगर
    २०७७ पुस ९ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौं । चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

      आज बिहीबार बिहान खुमलटार पुगेर राजदुत यान्छीले प्रचण्डसँग भेट गरेकी हुन् ।

      उनीहरूबीच बिहान ९ बजेदेखि आधा घण्टा कुराकानी भएको जनाइएको छ । समसामायिक विषयमा भेट गरिएको भनिए पनि अन्य कुरा खुलाइएको छैन ।

        कमेन्टहरु