खेलकुद

    मोरिससविरुद्ध नेपालको सुरुवाती–११

    जगत ठाडा मगर
    २०७८ माघ १५ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मोरिसससँगको दुई मैत्रिपूर्ण खेलको पहिलो खेल दशरथ रंगशालामा केहिबेरमा खेल्दैछ ।

      अखिल नेपाल फुटबल संघले सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । फरवार्ड बिमल घर्ती मगरले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन् ।

      फरवार्ड : सुनिल बल, अन्जन विष्ट, बिमल घर्तिमगर
      मिडफिल्डर : सुरज ठकुरी, तेज तामाङ, सुमन लामा
      डिफेन्डर : सुमन अर्याल, डेवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ
      गोलरक्षक : किरण लिम्बु

        कमेन्टहरु