देश

    खुमलटार बैठकको निर्णय : संसद् विघटनको प्रस्ताव फिर्ता लिन ओलीलाई दबाब दिइने

    जगत ठाडा मगर
    २०७७ पुस ५ | मध्यान्ह ०२:०९ बजे

      नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेको छ ।

      प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए ।

      यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका छन् ।

        कमेन्टहरु