मुख्य समाचार

    जोरबिजोर उल्लंघन गर्ने ६ सय ८८ सवारी कारबाहीमा

    जगत ठाडा मगर
    २०७८ माघ १३ | मध्यान्ह ०८:१० बजे

      काठमाडौं । जोरबिजोर प्रणाली उल्लंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

      काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

      चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु