राजनीति

    राष्ट्रियसभाको बैठक माघ १७ गते

    जगत ठाडा मगर
    २०७८ माघ १३ | मध्यान्ह ०३:१० बजे

      काठमाडौ । राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमबार बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार सूचना जारी गर्दै १७ माघ दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।

      यसअघि माघ २ गते सूचना निकालेर अर्को सूचना जारी नभएसम्म अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।

      photo 2022 01 27 01 34 48

        कमेन्टहरु