देश

    ओलि गए खुमलटार

    नवलपुर टुडे
    २०७७ पुस ४ | बिहान १०:०९ बजे

      प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जाँदैहुनुहुन्छ। प्रधानमन्त्री भएपछी प्रचण्डनिवास खुमलटारमा ओली पहिलो पटक जान लाग्नु भएको हो ।

      पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस भईरहेको बेला प्रधानमन्त्री खुमलटारमा जान लाग्नु भएको हो ।

      नेकपा स्थायी कमिटीको अर्काे बैठक यही पुस ५ गते बस्नेछ । यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।

        कमेन्टहरु