देश

    मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

    जगत ठाडा मगर
    २०७८ माघ २ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं । सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ ।

      संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्याबिनेटका विभिन्न १८ निर्णय आज सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा नियुक्तिल गायत छन् ।

      सरकारले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश पनि जारी गरेको छ ।

      photo 2022 01 16 02 32 12

        कमेन्टहरु