धर्म–संस्कृति/रीतिथिति

    लुम्बिनी प्रदेशमा आइतबार माघेको सार्वजनिक विदा

    जगत ठाडा मगर
    २०७८ पुस ३० | मध्यान्ह ०४:०९ बजे

      बुटवल, पुस ३० । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा दिएको हो ।

      आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ । लुम्बिनी प्रदेश तराईका जिल्लामा थारु समुदायको बाहुल्यता रहेको छ।

      photo 2022 01 14 02 57 35

        कमेन्टहरु