देश

    मन्त्रिपरिषदको बैठक केहिबेरमा बस्दै

    जगत ठाडा मगर
    २०७८ पुस ३० | मध्यान्ह ०३:०९ बजे

      काठमाडौं । शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

      प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

        कमेन्टहरु