देश

    नेकपा एमालेका महासचिव पोखरेललाई कोरोना संक्रमण

    जगत ठाडा मगर
    २०७८ पुस ३० | मध्यान्ह १२:०९ बजे

      काठमाडौं, पुस ३० । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरेलले फेसबुकमार्फत कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् ।

      ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ उनले भनेका छन् ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

        कमेन्टहरु