देश

    बन्यो हेलम्बु क्षेत्रको लाइफ लाइन पुल

    जगत ठाडा मगर
    २०७८ पुस २५ | मध्यान्ह ०१:०९ बजे

      बुटवल । सिन्धुपाल्चोकको मेलम्ची नदीको चनौटेमा पुल निर्माण भएको छ ।

      असार १ र १६ गते मेलम्ची आएको बाढीले पुल बगाउँदा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका कतिपय क्षेत्र सडक सञ्जालबाट विच्छेद भएका थिए।

      चनौटेको पुल निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको थियो।

        कमेन्टहरु