देश

    एसएसपी पूजा सिंह डीआईजीमा बढुवा

    जगत ठाडा मगर
    २०७८ पुस २४ | बिहान ०७:०९ बजे

      काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सि‌ंह प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएकी छिन् ।

      बढुवा समितिको बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले एसएसपी सिंहलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

      प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत सिंह यसअघि संघीय इकाई गण्डकी प्रदेशको प्रमुख थिइन् ।

      photo 2022 01 07 17 52 53

        कमेन्टहरु