देश

    प्रधानमन्त्रीद्वारा राष्ट्रनिर्माता शाहको ३००औँ जन्मजयन्तीकाे शुभकामना

    जगत ठाडा मगर
    २०७८ पुस २७ | मध्यान्ह १२:०९ बजे

      काठमाडौँ, पुस २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

      प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।

        कमेन्टहरु