लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशले माग्यो ४३६ करारमा कर्मचारी (सूचीसहित)

    जगत ठाडा मगर
    २०७८ पुस १६ | मध्यान्ह १२:०९ बजे

      काठमाडौं, पुस १६ । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

      मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको हो।

      मन्त्रालयले कर्णाली प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरिएको हो ।

      photo 2021 12 30 22 28 46

        कमेन्टहरु