देश

    बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

    जगत ठाडा मगर
    २०७८ पुस १४ | मध्यान्ह ०६:०९ बजे

      काठमाडौं । तमु ल्होसारको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

      बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गुरुङ समूदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

      साथै बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावित पीडितहरुलाई राहत दिने निर्णय समेत गरेको छ ।

      photo 2021 12 29 04 51 18

        कमेन्टहरु