देश

    बागमती प्रदेशले लोकसेवाले खोल्यो विज्ञापन

    जगत ठाडा मगर
    २०७८ पुस ९ | बिहान ०९:०९ बजे

      बुटवल । बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

      लोकसेवाले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो।

      खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट छुट्याइएको छ।

      photo 2021 12 23 20 06 35

        कमेन्टहरु