देश

    रक्षामन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

    जगत ठाडा मगर
    २०७८ पुस ५ | मध्यान्ह ०६:०९ बजे

      काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिएकी छिन् । कांग्रेस महाधिवेशनमा पराजय भएपछि मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिएका थिए ।

      रिजालको राजीनामापछि खाली भएको मन्त्रालय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई सम्हाल्न जिम्‍मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

      photo 2021 12 20 04 55 29

        कमेन्टहरु