देश

    सिरहा गोलबजारमा दुईपक्ष बीच झडप हुदा एक जनाको मृत्यु, एक घाईते

    जगत ठाडा मगर
    २०७८ पुस ४ | बिहान ०८:०९ बजे

      बिनोद मण्डल
      सिरहा । सिरहाको गोलबजार नगरपालिका – ६ मा एक जनाको छुरा प्रहार गरि हत्या र एक जना घाईते भएका छन ।

      दुई जना बीच झडप हुदा गोलबजार नगरपालिका – ६ का राम सदायका छुरा प्रहारबाट मृत्यु भएको र सोही स्थानका १९ बर्षिय निकेश सदा घाइते भएको प्रहरी जनाएको छ । घाईते निकेशको आरके मेडिसिटि अस्पतालमा उपचार भैरहेको छ ।

      प्रहरीले दुईपक्ष बीच झडप भएको र घाईते भएको जानकारी आईसकेपछि प्रहरीले घट्नामा संलग्नको खोजिगरिरहेको बताएको छ ।

        कमेन्टहरु