राजनीति

    एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीले गरे पदभार ग्रहण

    जगत ठाडा मगर
    २०७८ पुस २ | मध्यान्ह १२:०९ बजे

      काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा.भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् ।

      उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङ लगायतले स्वागत गरे।

      डा.अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो । रासस

        कमेन्टहरु