देश

    कांग्रेस सहमहामन्त्रीमा आदिवासी जनजातितर्फबाट देउवा प्यानलका भीष्मराज आङदेम्बेको अग्रता

    जगत ठाडा मगर
    २०७८ पुस १ | मध्यान्ह ०९:०९ बजे

      काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मतगणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा प्यानलका भीष्मराज आङदेम्बेले अग्रता कायमै राखेका छन् ।

      दुई हजार ८७३ मत गणना हुँदा उनले १६६० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शेखर कोइराला प्यानलका विकाश लामाले ११६९ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ५४७ मतले पछाडि हो ।

        कमेन्टहरु