देश

    एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण

    जगत ठाडा मगर
    २०७८ मंसिर २८ | मध्यान्ह ०४:०८ बजे

      काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण देखिएको छ । उनले मंगलबार ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

      उनले भनेका छन्, ‘कोरोना पोजिटिभ आएको छ । सामान्य लक्षण देखिएको छ । चार पाँच दिन यता मसँग नजिक रहनुभएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा जाँच गराउन अनुरोध गर्दछु ।’

        कमेन्टहरु