राजनीति

    नेतृ आरजु देउवा राणाले पार्टी केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा

    जगत ठाडा मगर
    २०७८ मंसिर २४ | मध्यान्ह ०९:०८ बजे

      काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणाले पार्टी केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् ।

      नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी देउवाले खुला महिला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी हुन् ।

      उनी डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् ।

        कमेन्टहरु