देश

    राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

    जगत ठाडा मगर
    २०७८ मंसिर १६ | मध्यान्ह ०७:०८ बजे

      काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्।

      राष्ट्रपति कार्यालका अनुसार मंसिर २८ गते २ बजेका लागि संसद अधिवेशन बोलाइएको हो। मन्त्रिपरिषदको मंसिर १६ गतेको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

      संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन बोलाउन प्रचलन छ।

      photo 2021 12 02 05 39 33

        कमेन्टहरु