राजनीति

    ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशनको दृश्य(तस्बिर सहित)

    जगत ठाडा मगर
    २०७८ मंसिर १० | मध्यान्ह ०३:०८ बजे

      चितवन / मंसिर १० / नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न तथा चुनाव चिह्न अंकित तीनवटा झण्डाहरू सँगै झण्डोत्तोलन गरेर उद्घाटन गरेका छन् ।received 605849540751307

      उनले झण्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका थिए । मस्कट अनावरण गरेपछि ओलीले मञ्चको अघिल्तिर बसेका कार्यकर्ताहरुबाट अभिवादन समेत ग्रहण गरेका थिए

      received 196739789279552

      उद्धघाटन कार्यक्रममा भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबाहदुर देउवा लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको छ ।

        कमेन्टहरु