देश

    अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ मंसिर ६ | मध्यान्ह १२:०८ बजे

      अछाम । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

      जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर – ५ का ४५ वर्षीय बल विकको भिरबाट लडेर ज्यान गएको हो।

      सोमबार उनको सानटुक्रा भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनकी श्रीमतीको पनि सोही भिरबाट लडेर मृत्यु भएको परिवारले बताएको छ।

        कमेन्टहरु