देश

    काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यकामा बढी रहेको कोरोना संक्रमण रोकथामबारे छलफल गरे

    नवलपुर टुडे
    २०७७ मंसिर ४ | मध्यान्ह ०८:०८ बजे

      काठमाडौं ।
      काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यकामा बढी रहेको कोरोना संक्रमण रोकथामबारे छलफल गरेका छन्।

      बुधबार सिंहदरबारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलसँग उपत्यकाका मेयरहरुले कोरोना रोकथामबारे छलफल गरेका हुन।

      बैठकपछि मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम-नियन्त्रणको प्रयासका विषयमा छलफल भएको जानकारी दिए।

        कमेन्टहरु