देश

    बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकियो

    नवलपुर टुडे
    २०७७ मंसिर ३ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौं । बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो।

      बैठकमा अरू के-के विषयमा छलफल भयो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी छ।

        कमेन्टहरु