देश

    सिराहा हुँदै चौपाया निरन्तर तस्करी

    जगत ठाडा मगर
    २०७८ कार्तिक ८ | मध्यान्ह ०६:०७ बजे

      विनोद मण्डल
      सिराहा । सिराहाको साविक गाउँ विकास समिति विष्णुपुरकट्टी ३ अर्थात् धनगढीमाई १४ को माथिल्लो भेकमा पर्ने सलहेस क्षेत्रबाट यतिबेला चौपाया निकासी नियमित रूपमा हुन् थालेका छन् ।

      photo 2021 10 25 06 00 53

      सीमावर्ती जिल्ला उदयपुरको विभिन्न ठाउँबाट हिउँदे समयमा खरिद गरेर ल्याएका गाई र गोरु सिरहा हुँदै देशका विभिन्न भागमा पुगाउने आवस्यक कानुनी प्रावधान पुगाई या नपुगाई चौपायाको यसरी दिनानु दिन निकासी भइरहँदा पनि सरोकारवाला निकाय मौन रहेको देखिन्छ ।

      चौपाया खरिद गर्ने मालिकले आफूहरुलाई ज्याला दिएर उदयपुरबाट सिराहा पुगाउन लगाएको चौपाया सँगै हिँडेका उनीहरूको भनाई रहेको छ ।

        कमेन्टहरु