देश

    गरिवकाे आशु,हाँसाे बन्छ याहाँ … पैसाकै कारण टुट्दैछ साथ यहाँ …

    नवलपुर टुडे
    २०७७ कार्तिक २९ | मध्यान्ह ०९:०७ बजे

      गरिवकाे आशु,हाँसाे बन्छ याहाँ ।
      धनिकाे हाँसाेमा बहन्छ आशु ।।
      पैसाकै कारण टुट्दैछ साथ यहाँ ।।।

      सम्बन्ध गाँस या नाश तर ।
      कमाउन कै निम्ति अाशु सग ठट्टा कहिल्यै नगर ।।
      हिजाे उस्काे थियाे।।भाेलि तिमिसग हाेला
      अाज म सग।।
      याे पैसा र ब्यस्या कसैकाे पेवा कहिल्यै हुन्न तसर्थ ।
      हुँदा पनि खुसिरह अनि नहुदा पनि ।
      पाउँदा पनि रामाउ र गुमाउदापनि रमाउ ।।
      हाँस,रमाउ , २दिनकाे जीवन कसैकाे बिरुद्दमा लागेर भन्दा ।
      कसैकाे खुसिकाे लागि हाँसेर बाच्न सिक ।।

      दिपेश श्रेष्ठ खाेटाङ, काठमाडौँ
      reporter for Nawalpurtoday.com

        कमेन्टहरु