देश

    तनहुँमा जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

    जगत ठाडा मगर
    २०७८ अशोज ३१ | मध्यान्ह ०२:०६ बजे

      दमौली। तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

      पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

      ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु