बिश्व

    पाकिस्तानमा भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ अशोज २१ | बिहान ०७:०६ बजे

      अन्जना बिश्वकर्मा
      गुल्मी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

      ५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो । कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

        कमेन्टहरु