बिश्व

    प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

    जगत ठाडा मगर
    २०७८ अशोज १९ | मध्यान्ह ०४:०६ बजे

      काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

      प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।

      किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

        कमेन्टहरु