देश

    कुख्यात सिरियल किलर्स चार्ल्स शोभराजको कैद छुटको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश

    जगत ठाडा मगर
    २०७८ अशोज १८ | मध्यान्ह ०६:०६ बजे

      काठमाडौ । सर्वोच्च अदालतले कुख्यात सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

      न्यायाधीश मीरा खड्काको एकल इजलासले यस्तो आदेश गरेको हो। शोभराजले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा पाउनुपर्ने मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए।

        कमेन्टहरु