राजनीति

    मन्त्री र विद्यार्थीको अध्यक्ष छान्न माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा ३ बजे बस्दै

    जगत ठाडा मगर
    २०७८ अशोज १६ | मध्यान्ह ०२:०६ बजे

      काठमाडौ । आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो ।

      बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।

        कमेन्टहरु