देश

    प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

    नवलपुर टुडे
    २०७८ अशोज १३ | मध्यान्ह ०२:०६ बजे

      जनकपुरधाम, १३ असाेज । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

      बुधबार दिउँसो अख्तियारको बर्दिबास कार्यालयको टोली मुख्यमन्त्री कार्यालयमा पुगेको छ । अहिले मुख्यमन्त्री कार्यालयमा सचारर्कमीहरूकाे भिड लागेकाे छ । थप समाचार आउन बाँकी रहेकाे छ ।

        कमेन्टहरु