रोजगार

    परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध परेको रिटको पेसी आज

    नवलपुर टुडे
    २०७८ अशोज १३ | बिहान ०८:०६ बजे

      अन्जना बिश्वकर्मा
      काठमाडौ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटउपर आज (बुधबार) पेसी तोकिएको छ ।

      नियुक्तीको एक सातापछि मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित रिट दायर गरेका हुन् ।

        कमेन्टहरु