देश

    धनुषामा गोलीसहित युबक पक्राउ

    नवलपुर टुडे
    २०७८ अशोज १२ | मध्यान्ह ०५:०६ बजे

      धनुषा । पूर्वी धनुषाको कमला नगरपालिकाबाट एक जना गोली सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक (यादव) का छोरा बर्ष ३२ का सरोज कुमार मरिक गोलीसहित पक्राउ परेको हो ।

      उनलाई धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।

      अहिले उनलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु