देश

    रवीन्द्र मिश्रको पुस्तकको रोयल्टी विवेकशील साझालाई

    नवलपुर टुडे
    २०७८ अशोज ११ | मध्यान्ह ०६:०६ बजे

      अन्जना बिश्वकर्मा
      काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक ‘राजनीतिसँगै राजकाज’बाट हालसम्म प्राप्त लेखकस्व पार्टीलाई प्रदान गरेका छन् ।

      कर कट्टी गरी हालसम्म प्राप्त लेखकस्व ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गरेका हुन् । गत चैतमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने बताएका थिए ।

        कमेन्टहरु